अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा दुई जना अटो चालक पक्राउ

1627351779 1

अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ । जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । २८ फागुनमा…

अछाममा एक किशोरी मृत फेला

6t 1

अछाममा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी हुन । उनी आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी अछाम प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको…

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident 9 1

बझाङ – अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–७ सेरा फल्टाने नजिकै ट्याक्टर दुर्घटना भएर सोही ठाउँका भक्तबहादुर विष्टको मृत्यु भएको हो। कमलबजारबाट नम्बर नखुलेको ट्याक्टर खाद्यान्न सामाग्री लिएर सेरा फल्टानेतर्फ जादै गर्दा मोलगोडी…

अछामको कमलबजार नगरपालिकामा विवाह गर्न पुर्व स्वीकृति अनिवार्य

bihe marry

अछाको कमलबजार नगरपालिका–५ का बासिन्दाले छोराछोरीको विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने भएको छ। स्वीकृति नलिई विवाह गरेमा सामाजिक सुरक्षा, बालपोषण, विभिन्न सिफारिस काठको पुर्जीसमेत रोकिने वडाले जनाएको छ। वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका अनुसार वडाभित्र विवाह…

अछाममा सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद,५०/५० हजार जरिवाना

Screenshot 20230207 070510

अछाम- जिल्ला अदालत अछामले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-६ तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद र क्षतिपूर्तिको फैसला सुनाइएको हो । अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका…

रुखले च्यापिएर अछाममा एक जनाको मृत्यु

IMG 20200911 074130

रुखले च्यापिएर अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो । दाउराका लागी रुख काट्ने क्रममा रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । स्थानीय…

अछाममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु 

Screenshot 20221130 234024

अछाममा ढुङ्गामा च्यापिएर बालकको मृत्यु भएको छ ।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो । पडानी भन्ने ठाउँमा तरुल खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर घटना स्थलमै उनको…

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो

Screenshot 20220917 110818

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार १२ जनाको शव फेला परेको छ भने अझै ११ जना बेपत्ता रहेका छन् । कमलजार नगरपालिका ८ मा ५ जना,वडा नं.६ मा ४ जनाको शव,…

अछामको एक अस्पताललाई आर्थिक संकट

Screenshot 20220820 091907

अछामको बयलपाटा अस्पताललाई आर्थिक संकट परेको छ । न्याय हेल्थ नेपालद्वारा सञ्चालित यस अस्पतालमा  विभिन्न दातृ निकायबाट आउने बजेट कोरोना महामारी पछि कटौती हुन थालेपछि सुदूर तथा मध्य पहाडका सर्वसाधारणलाई सेवा दिदै आएको बयलपाटा अस्पतालमा आर्थिक समस्या आएको छ ।…

अछाममा पहिरोले घर पुरिँदा मृत्यु ‍भएकाको पहिचान खुल्यो

achhan1640336899

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर  पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी हरिकला…