अछाममा पहिरोले घर पुरिँदा मृत्यु ‍भएकाको पहिचान खुल्यो

achhan1640336899

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर  पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी हरिकला…

अछाममा घर पहिरोले पुरिँदा एउटै परिवारका ३ जनाको ज्यान गयो

achhan1640336899

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको ज्यान गएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको ज्यान गएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामले…

सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने 

1936216425State 7 1

धनगढी ,फागुन २४ आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको…

अछाममा ट्याक्टरले किच्दा ९ महिने बालकको मृत्यु

deth baby 1

अछाम / फागुन ४ अछाममा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका १९ बर्षिय मनोज बटलाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१७० नबरको ट्याक्टर ब्याग गर्ने क्रममा ट्रालीको टायरले किचिदा सोही गाउँपालिका ५ नेटाकोटको…

अछाममा गर्भवती श्रीमतीलाई यातना दिई बलात्कार गरेका आरोपीतलाई साढे तीन वर्ष कैद

rape

फागुन ३ बझाङ , गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोग लागेका अछामका युवकलाई साढे तीन वर्ष कैदको फैसला भएको छ। उच्च अदालत दीपायलले बैवाहिक बलात्कारका आरोपितलाई तीन बर्ष ६ महिना कैद सजाय सुनाएको हो।  २०७७ असोज २३…

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेजको व्यवस्था – थलारा खबर

FB IMG 1644226537768

बझाङ माघ २४ , सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेज ल्याइएको छ। अहिले खप्तड र बडिमालिकामा हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको…