बैतडीमा अपांग महिलामाथि बलात्कार, एकजना पक्राउ

Screenshot 20210221 194342 1

बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका –७ का ५६ बर्षीय तारादत्त भट्ट २४ बर्षीया अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।  ‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित…

बैतडीमा खोला तर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

image 2021 11 10 213236 1

बैतडीमा खोला तर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेतिर जिल्लाको सिगास गाउँपालिका ३ का अन्दाजी ४८ बर्षिय कालु सिह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार सोही वडाको डुडे मन्दिर…

गोकुले मेला हेर्न गएका एकजनाको चौलानी नदिमा बगेर मृत्यु

image 2021 11 10 213236 1

दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न गएका एकजनाको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका- ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको हो । दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले’मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका र…

बैतडीमा करारका कर्मचारी भर्ना गर्दा हाकिमको भागाभाग

Screenshot 20230215 231050

बैतडीमा करारका कर्मचारी भर्ना गर्दा हाकिमको भागाभाग परको छ । जिल्लाको पुरचौडी नगरपालिकाले नगरपालिकाका मेयर र उप मेयरले भर्ना छनौट आफू अनुकुल गर्न धम्की दिएपछि प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली रातारात भागेर सीडियो कार्यालय पुग्नु भएको हो ।प्रमुख जिल्ला अधिकारीलाई…

सुदूरपश्चिमका ६ जिल्लामा रेडक्रसले दियो नयाँ एम्बुलेन्स

Screenshot 20230212 093118

बझाङ – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले सुदूरपश्चिमका ६ ओटा जिल्लामा नयाँ एम्बुलेन्स उपलब्ध गराएको छ । बैतडी, दार्चुला, बझाङ, डोटी, कैलाली र कञ्चनपुरमा नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालय कञ्चनपुरका बरिष्ठ सहायक धनबहादुर जप्रेलले बताए । …

बैतडीमा रुखबाट लडेर एक वृद्धको मृत्यु

child death 1

बैतडीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।  जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको स्थानीय सुदीप रानाले जानकारी दिए ।  मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै…

बैतडीमा बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान

Screenshot 20230207 062406

बैतडी –बैतडीमा बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ बर्षीय पुरुषलाई पुर्पक्षका लागि जिल्ला अदालतको आदेश अनुसार सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ । …

बैतडीमा मृत फेला परेका पदमराज अवस्थीको खल्तीमा निवेदन भेटियो

Screenshot 20230203 071744

बैतडीमा मृत फेला परेका पदमराज अवस्थीको खल्तीमा निवेदन भेटिएको छ । जिल्लाको पाटन नगरपालिका ६ गबरजलढ्वानी भीरमा मृत फेला परेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का अवस्थीको खल्तीमा प्रहरीलाई बुझाउन तयार पारिएको निवेदन भेटिएको हो ।  निवेदनमा आफूले होटलमा काम गरेको…

डडेल्धुराको नवदुर्गाका युवक बैतडीमा मृत भेटिए

Screenshot 20230203 071744

बझाङ : डडेल्धुराका युवक बैतडीमा मृत भेटिएका छन्। बैतडीको पाटन नगरपालिका–६ थापला डाँडा भीरमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ का २७ वर्षीय पदमराज अवस्थी मृत भेटिएका बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ । बिहीवार दिउँसो ३ बजे मृत…

बैतडीको पाटन नगरपालिकाको वनारसी धाममा आज जात्रा, नगरपालिकामा सार्वजनिक बिदा

Screenshot 20230131 074449

बझाङ – बैतडीका पाटन नगरपालिका ३ को सुर्नया किनारमा रहेको बनारसी धाममा आज मेला लाग्ने भएको छ । विशेष पुजाआजासहित प्रत्येक वर्ष सुक्लदशमीको दिन जात्रा लाग्ने  गरेको छ ।  बैतडीसहित छिमेकी जिल्ला र भारतबाट समेत यहाँ दर्शनार्थीहरु आउने गरेका छन्…