२७ आश्विन २०८१, आईतवार
बैतडीमा अटो दुर्घटना , सात जना घाइते
बैतडीमा सोमबार अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्लाको गोकुलेश्वरबाट देहीमाण्डौंतर्फ आइरहेको अटो महाकाली राजमार्ग अन्तर्गत बसालीमा दुर्घटना भएको हो। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्नका लागि आउँदै गरेका मानिस सवार अटो दुर्घटना हुँदा चालक चालक धनसिंह थलालसहित…