थलारा ८ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

IMG20250601125154

थलारा गाउँपालिका वडा नम्बर ८ मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धिका लागि आयोजित अभिमुखिकरण गोष्ठी आज सम्पन्न भएको छ।थलारा गाउँपालिका वडानम्बर ८ को आयोजनामा सम्पन्न उक्त गोष्ठीमा स्थानीय जनप्रतिनिधि, वडासचिव, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको…

थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न ५ सय ले लिए परिचयपत्र

IMG 4330 1

थलारामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न भएको छ । थलारा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय चैनपुर बझाङमा जान नसक्ने जेष्ठ नागरिक र अशक्त नागरिकको सजिलोका लागि थलारा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बितरण सम्बन्धि घुम्ती शिविर सञ्चालन गरेको हो ।परिचयपत्र बितरण…

नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी निर्विरोध निर्वाचित

IMG 20250527 121136

नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी निर्विरोध निर्वाचित भएका छन्।छविसपाथिभेरा गाउँपालिका निवासी धामी एमाले विभाजनको समयमा एकीकृत समाजवादी गठनको अग्रपंक्तिमा रहेका थिए। यसअघि उनी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय थिए। अधिवेशनले अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको छ…

थलारा गाउँपालिकामा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम तालिम सुरु

IMG 4326

थलारा गाउँपालिकामा कक्षा १ देखि ३ सम्मका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रम तालिम सुरु गरिएको छ। यहि जेठ १२ गतेदेखि सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन हुने जनाइएको छ। तालिमको मुख्य उद्देश्य शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर अभिवृद्धि गर्दै बालबालिकाको सिकाइ…

थलारा गाउँपालिकाको बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Picsart 24 07 18 22 05 51 953

थलारा गाउँपालिकाले अर्थिक बर्ष २०८०/०८१ को बार्शीक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । थलारा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको सहजीकरणमा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत…

बझाङको बित्थडचिर सहित सुदूरपश्चिमका तीन पालिकाले अझै ल्याएनन् बजेट

IMG 20240717 192121

असार मसान्तभित्र बजेट ल्याउन नसक्ने सुदूरपश्चिमका तीन स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम…

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

IMG 20240717 075307

हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई…

थलारा गाउँ पालिकाको बार्षिक बित्तिय प्रगति ८८.३८ प्रतिशत

FB IMG 1718344209589

थलारा गाउँ पालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बित्तिय प्रगति विवरण सार्वजनिक गरेको छ ।मंगलबार थलारा गाउँ पालिकाले सार्वजनिक गरेको बार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०८०/०८१ को भुक्तानी प्रक्रिया सोमबार राति ११:५५ मा बन्द भएको उल्लेख गरिएको छ । उक्त…

उन्नति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थलारा बझाङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न ।

Messenger creation fc908b00 6c0f 48b7 80df 680273c5c4fc

उन्नति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थलारा बझाङको तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।असार २२ गतेदेखि सुरु भएको साधारणसभा सोमबार सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष गोकुल राज जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा थलारा गाउँ पालिका वडा नं २…

असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता  बन्द हुदै ।

IMG 20240530 234557

असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता  बन्द हुने भएका छन्। आर्थिक वर्षको अन्तिम ७ दिन  सबै सरकारी खाता बन्द गर्नु पर्ने व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय…