८ माघ २०८२, बुधबार
चैनपुर बाहुली खोलामा आएको बाढीले पुरानो बसपार्क मुनी दोघट्टेबगर बगायो !

बाहुली खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ को सिमखेतस्थित पुरानो बसपार्कतर्फ कटान सुरु गरेको छ । खोलाको बहाब बढेपछि पुरानो बसपार्क मुनी रहेको दोघट्टेबगर जिउलामा रसाइली र स्नेही परिवारको तटबन्धनसहित रोपिएका खेत बगाएको छ । यस वर्ष र…













