थलारा गा पा वडा नम्बर ९ ले बिद्यार्थीहरु लाई निशुल्क बिद्यालय पाेशाक बितरण गर्यो ।

FB IMG 1716533664294

थलारा गा पा वडा नम्बर ९ ले बिद्यार्थीहरु लाई निशुल्क बिद्यालय पाेशाक बितरण गरेको छ ।वडा कार्यालयको आव २०८०/८१ को बार्षिक कार्यक्रम अनुसार वडा भित्रका बिधालयका सबै बिधार्थीलाई १/१ थान स्पोट ड्रेस बितरण गरेको हो वडा कार्यलय,  वडा शिक्षा समिति, सल्लाहाकार समिति, बिधालयका प्रअ…

बझाङको केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु

Screenshot 20231105 144557 1

केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका -४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको आज मालुबेडे भिरबाट लडेर ज्यान गएको हो । उनको आज मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

काफलको रुखबाट खसेर बझाङमा एक महिलाको मृत्यु ।

Screenshot 20231105 144557 1

बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बत्थडचिर गाउँपालिका –…

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार !

IMG 20240523 160806

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाउँपालिका वडा नम्बर ४ कि २६ वर्षीया सुपारी कुमारी बोहरालाई आज हेलिकोप्टर मार्फत उद्धार गरिएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । उच्च रक्तस्राव भएपछि उपचारको लागी धुलि…

केन्द्रीय सदस्यको कार्यक्षेत्र बिभाजन गर्दै नेकपा माओवादी केन्द्र बझाङको कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

IMG20240522165158

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बझाङको कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम मंगलबार केदारस्युँ गाउँ पालिकाको झोतामा सम्पन्न भएको छ ।संगठन सुदृढीकरण तथा जनसम्बनध बिस्तार अभियानको दोस्रो चरण अन्तरगत कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । पार्टीका केन्द्रीय…

थलारा गाउँ पालिका ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन

FB IMG 1715674563307

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको छ ।आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को  चेली कार्यक्रम अन्तरगत विनियोजित बजेटवाट घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने…

आज मातातिर्थ औंसी

IMG 20240508 061150

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन।आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।शास्त्रमा उपाध्याय (पण्डित) आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने…

पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति पालिकालाई हस्तान्तरण

Messenger creation 3c46ae49 d13c 4685 935f d1f4ce357017

टेकेन्द्र बोहरा । बझाङको थलारा गाँउपालिकालाई पञ्चवर्षिय युवा रोजगारी सिर्जना रणनिति पालिकालाई हस्तान्तरण गरीएको छ । थलारा गाँउपालिकाको सभाहलमा एक कार्यक्रमका विच प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केशीले पालिका अध्यक्ष प्रकास रोकालाई हस्तान्तरण गरेका हुन ।यो पालिकामा अधिकास युवाहरु रोजगारीको…

बझाङमा आगलागीमा परेर एक महिला घाइते

IMG 20240505 214714

बझाङमा आगलागीमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका – ६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन् । बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको…

१२ बुदे पेशागत माग सहित नेपाल शिक्षक महासंघ थलाराले पालिकामा बुझायो ज्ञापनपत्र ।

IMG20240505144941

नेपाल शिक्षक महासंघ थलारा गाउँ पालिकाले आज   थलारा गाउँ पालिकामा ज्ञापनपत्र बुझाएको छ । गाउँ पालिका भित्रका बिधालय तथा शिक्षक तथा बिधालय कर्मचारीका पेशागत सघ संगठन हरुका १२ बुदे पेशागत माग सहित ज्ञापनपत्र बझाएको होशिक्षक महासंघ थलारा अध्यक्ष प्रेम बिष्ट…