बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत भेटिए ।

Screenshot 20230906 075048 1

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । बित्थडचीर गाउँपालिका वडा नम्बर ४ देउलेखमा व्यापार गर्दै आएका ४५ वर्षीय राम ब. बोहरा आफ्नै कोठमा मृत फेला परेका हुन् । उनी गयराती घरपरिवार सँगै खाना खाएर आफ्नै घरको…

आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान थलारामा ७ सय ६२ बालबालिकालाई खोप दिईने

IMG 20240526 083658

आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७…

पुर्व ब्यबस्थापन समिति अध्यक्ष भण्डारीले गरे शान्ति मा.बि. पाराकाट्नेमा कलसीदेवी भण्डारी स्मृति अक्षयकोषको घोषणा

1716633256186

शान्ति माबि पाराकाट्नेमा अक्षयकोष घोषणा गरिए छ ।बिधालयका पुर्व ब्यबस्थापन समिति अध्यक्ष सेवा निबृत शिक्षक रमेश बहादुर भण्डारीले स्वर्गीय धर्मपत्नी कलसि देवी भण्डारीको स्मृतिमा अक्षयकोष घोषणा गर्नु भएको हो ।शुक्रबार बिधालयको बार्सिक प्रतिबेदन कार्यक्रममा भण्डारीले रु १ लाख ११ हजार…

थलारा गाउँ पालिकामा  गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु

IMG20240524122601

थलारा गाउँ पालिकामा  गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला सुरु भएको छ ।थलारा गाउँ पालिकाको आयोजनामा गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशाला शुक्रबारदेखि सुरु भएको हो…

थलारा गा पा वडा नम्बर ९ ले बिद्यार्थीहरु लाई निशुल्क बिद्यालय पाेशाक बितरण गर्यो ।

FB IMG 1716533664294

थलारा गा पा वडा नम्बर ९ ले बिद्यार्थीहरु लाई निशुल्क बिद्यालय पाेशाक बितरण गरेको छ ।वडा कार्यालयको आव २०८०/८१ को बार्षिक कार्यक्रम अनुसार वडा भित्रका बिधालयका सबै बिधार्थीलाई १/१ थान स्पोट ड्रेस बितरण गरेको हो वडा कार्यलय,  वडा शिक्षा समिति, सल्लाहाकार समिति, बिधालयका प्रअ…

बझाङको केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु

Screenshot 20231105 144557 1

केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका -४ शैन्स्यु खेतकुचाकी सुनादेवी मल्लको आज मालुबेडे भिरबाट लडेर ज्यान गएको हो । उनको आज मालुबेडे भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

काफलको रुखबाट खसेर बझाङमा एक महिलाको मृत्यु ।

Screenshot 20231105 144557 1

बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बत्थडचिर गाउँपालिका –…

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार !

IMG 20240523 160806

बझाङबाट एक जना गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाउँपालिका वडा नम्बर ४ कि २६ वर्षीया सुपारी कुमारी बोहरालाई आज हेलिकोप्टर मार्फत उद्धार गरिएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । उच्च रक्तस्राव भएपछि उपचारको लागी धुलि…

केन्द्रीय सदस्यको कार्यक्षेत्र बिभाजन गर्दै नेकपा माओवादी केन्द्र बझाङको कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

IMG20240522165158

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बझाङको कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम मंगलबार केदारस्युँ गाउँ पालिकाको झोतामा सम्पन्न भएको छ ।संगठन सुदृढीकरण तथा जनसम्बनध बिस्तार अभियानको दोस्रो चरण अन्तरगत कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । पार्टीका केन्द्रीय…

थलारा गाउँ पालिका ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन

FB IMG 1715674563307

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको छ ।आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को  चेली कार्यक्रम अन्तरगत विनियोजित बजेटवाट घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने…