१ जेष्ठ २०८२, बुधबार
थलारा गाउँपालिकामा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि-१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

बझाङ , थलारा , असार १३ जिल्लाको थलारा गाउँपालिकामा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि १ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।थलारा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो । थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूलाई नाक कान घाँटी तथा मुखमा…