बझाङबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय २८ विद्यालय सिफारिस- थलारा खबर

Screenshot 20220208 175517 1

बझाङबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय २८ विद्यालय सिफारिस भएका छन् । जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका २ सय २८ विद्यालय सबैलाई सिफारिस गरिएको हो । थलारा गाउँपालिकाका २३, छविसपाथिभेराका २७, दुर्गाथली गाउँपालिकाका ४, तलकोट गाउँपालिकाका…

थलारा गाउँपालिका विपद ब्यवस्थापन समितिको बैठक बस्यो – थलारा खबर

IMG 20201201 091451

माघ २५ बझाङ , थलारा थलारा गाउँपालिका विपद ब्यवस्थापन समितिको बैठक सोमबार बसको छ । बैठकले मनसुनजन्य प्रभावित पुर्णरुपमा घर क्षति भएको विवरण अनुमोदन गरि निजी अवास प्रवलीकरण पुनर्निर्माण पुनर्स्थापनाका लागि जिल्ला विपद ब्यवस्थापन समितिमा पठाएको छ । गृहमन्त्रालयको कार्तिक…

बझाङमा गाउँपालिका द्वारा निर्माण फाेहाेर डम्पिङकाे दुरुपयोग,देउरा बजार दिनप्रतिदिन दुर्गन्धित बन्दै – थलारा खबर

PicsArt 02 08 10.54.15

रमेश बाेहरा, माघ २५ / बझाङ बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउरा बजार दिन प्रतिदिन दूर्गन्धित बन्दै गएको छ ।व्यापारी र सेवाग्राहीले लापरबाही गरि सडेगलेका बस्तु प्लाष्टिक लगायतका अन्य फोहोरहरू एक ठाउँमा जम्मा नगरि जताततै फाल्ने गरेपछि देउरा बजार…

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेजको व्यवस्था – थलारा खबर

FB IMG 1644226537768

बझाङ माघ २४ , सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेज ल्याइएको छ। अहिले खप्तड र बडिमालिकामा हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको…

बझाङको साइपाल गाउँपालिकामा भेडा च्याङ्ग्रामार्फत खाद्यान्न ढुवानी – थलारा खबर

Screenshot 20220207 143711 1

बझाङ माघ २४ , जिल्लाकै विकट तथा दुर्गम क्षेत्रमा रहेको साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी गर्ने समस्या भएको थियोे  । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् । खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल…

बझाङमा बाढीले बगाएको जयपृथ्वी राजमार्गको जाल्याबगर सडक निर्माण कार्य सुरु – थलारा खबर

Screenshot 20220207 105130 1

बझाङमा बाढीले बगाएको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगर सडक निर्माण कार्य सुरु भएको छ । गत असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जाल्याबगरमा सडक पूर्ण रुपमा क्षति गरेको…

बझाङको बुङ्गल नगरपालिका र बित्थडचिर गाउँपालिकामा नेटवर्क नहुँदा समस्या, जरुरी काममा पनि सञ्चार बिहिन हुनुपरेको स्थानियको भनाई – थलारा खबर

1617341097 NKASp

बझाङ माघ २४ , जिल्लाको बुङ्गल नगरपालिका का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् । भारि हिमपातका कारण नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको बुङ्गल नगरपालिका वडा न १० का स्थानीय गणेश बाेहराले बताउनुभयो । उहाले…