बाजुरा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका बद्री पाण्डे विजयी

1670126256745

बाजुरा संवाददाता – मंसिर १८ बाजुरा :- बाजुरा प्रतिनिधि सभा समस्यामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्।पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याएर विजयी भएका हुन् । उनकानिकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २६ हजार ३…

बाजुरा प्रदेश सभा `क´मा नेकपा एकिकृत समाजवादीका नरेश शाही विजयी

Screenshot 20221204 070454

बाजुरा संवाददाता – मंसिर १८ दुईवटा प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा प्रदेश (क) मा नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश `क´ का उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय…

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

Screenshot 20221204 063915

बाजुरा संवाददाता – मंसिर १८ !                                        भर्खरै प्राप्त जानकारी अनुसार बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले तीन हजारभन्दा बढी…

भुकम्पले डोटीमा ७ घर भत्किए , स्थानीय घरबाहिर

Picsart 22 11 12 22 59 12 658

सनिवार राति सुदूरपश्चिममा भुकम्प गएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भुकम्पले फेरि डोटीमा ७ वटा घर भत्किएका छन् ।  मंगलबार रातिको भूकम्पले व्यापक क्षति पुर्याएको गैरा गाउँमा दुई घर भत्किएका हुन । यस्तै भूकम्पका कारण सायल…

मन्दिर प्रवेश गरेको भन्दै बाजुरामा दलितमाथि कुटपिट

Screenshot 20220929 103754

बाजुरा  बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक जनामाथि निर्घात कुटपिट गरिएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।…

बाजुरामा खेतमा काम गरिरहेकी महिलामाथि बलात्कार

pakrau sjahsj

बाजुरामा महिला माथी बलात्कार भएको छ । घर नजिकैको खेतमा काम गरिरहेको बेला महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।  महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।खेतमा काम गरिरहेकी ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर…

बाजुरामा भूकम्प गयो

earthaquake bhukampa 20190424014110

बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे। 

बाजुराको बुढिगंगा नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमाले बिजयी

Picsart 22 07 10 12 40 38 809

बाजुराको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन । आज सम्पन्न मतगणना बाट नगर प्रमुखमा राम बहादुर बानिया र उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका हुन् ।उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका छन्…

बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

Screenshot 20220708 134401 1

बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बिहीबार बेलुका जिल्लाको बडिमालिका नगरपालिका-६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गाउँ नजिकैको पोखरीमा उनी साथीहरुसँग नुहाउँने क्रममा डुबेकी थिइन्। पोखरीमा डुबेपछि…

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु

1657163723647

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो। बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा…