सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने 

1936216425State 7 1

धनगढी ,फागुन २४ आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका ३९ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको…

बाजुराको बुढीगंगा नगरपालिकामा तालाबन्दी , प्रमुख प्रशासकीय अधिकृतको माग

PicsArt 02 14 03.05.02

फागुन २ बाजुरा , बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै तालाबन्दी गरिएको छ ।प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनको मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय बिहिन भएपछि कार्यकारीको माग राख्दै सोमबार स्थानीयले नगरपालिकाको…

बाजुरामा बँदेलको आक्रमणबाट एक किशोरको मृत्यु- थलारा खबर

1640063956938

बाजुरामा बँदेलको आक्रमणबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका(३ चोलुका अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्ट रहेका प्रहरीले बताएको छ। सोमबार दिउँसो छाप्राडोरा सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको…

सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेजको व्यवस्था – थलारा खबर

FB IMG 1644226537768

बझाङ माघ २४ , सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडीमालिका घुम्न हेलि प्याकेज ल्याइएको छ। अहिले खप्तड र बडिमालिकामा हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको…