सोमबार बिहान डडेल्धुरामा अचेत भेटिएका युवकको मृत्यु, हत्याको आशंका 

1640063956938

डडेल्धुरा अचेत अवस्थामा भेटिएका डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको छ ।  सोमबार बिहान उनी आलिताल गाउँपालिका–४ लामजिलेमा कुटपिट गरी अचेत पारिएको अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि…

डडेल्धुरामा एक फर्निचर उद्योगमा आगलागी

Screenshot 20220211 075654 1

डडेल्धुरामा एक फर्निचर उद्योगमा आगलागी भएको छ । जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको फर्निचर उद्योगमा बिहिवार राति करिव १२:३० बजेको समयमा आगलागी भएको हो ।आगो करिव साढे १ बजे नियन्त्रणमा लिईएको भएपनि आगलागीबाट काठहरु जलेर नष्ट भएको जिल्ला प्रहरी…

सुदूरपश्चिमको डोटी र डडेल्धुरामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति

Screenshot 20220210 112249 1

माघ २७, सुदूरपश्चिममा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति प्राप्त भएको छ । णमंगलबार बसेको लगानी बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशका डोटी र डडेल्धुरामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको हो । बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई…