पुस १५ को अवसरमा कैलालीको खुलामञ्चमा बृहत लाईभ देउडा कार्यक्रम आयोजना १ हजारले खेले देउडा

IMG 20231231 141435

पुस १५ को अवसरमा कैलालीको खुलामञ्चमा बृहत लाईभ देउडा कार्यक्रम आयोजना गरिएको छ । लोकदेउडा प्रर्वधन पश्चिम नेपालको सान । प्रतिभाको खोजी हाम्रो अभियान ।। भन्ने नारा सहित देउडा सस्कृति संरक्षण प्रतिष्ठान को आयोजनामा १ हजार ब्यक्ति सहभागी बृहत लाईभ…

अत्तरिया बसपार्कबाट ११ लाख रूपैयाँसहितकाे झाेला चाेरी भएको ठेकेदारको दाबी

Screenshot 20230804 073114 1

धनगढी: कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाखसहितकाे झोला हराएको छ। बिहीबार बिहान अत्तरियाबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका-३ का बिरा भारतीले झाेला हराएको दाबी गरेका छन्। भारतीले तत्कालै प्रहरीलाई खबर गरेपनि हराएकाे झाेला भेटिएकाे छैन। इलाका…

सुदूरपश्चिम प्रदेश सरकार तेस्रोपटक बिस्तार ।

Screenshot 20230802 184559 2

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका छन्। शाहले आज ९बुधबार० २ मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्दै सरकारलाई पूर्णता दिएका हुन्। शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक…

चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडा अध्यक्ष पक्राउ

Screenshot 20230615 091032 1

धनगढी : चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी रहेका छन्। उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक…

धनगढीमा प्रदेश स्तरीय खुल्ला एकल लोक गायन प्रतियोगिता हुने

Screenshot 20230315 192151

धनगढीमा सुदूरपश्चिम प्रदेश खुल्ला एकल लोक गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश समितिले यही चैत ४ गते एकल लोक गायन प्रतियोगिता गर्न लागेको हो । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय…

कैलालीमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका महिला र पुरुषको पहिचान खुल्यो

Ddllld

कैलालीमा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका महिला र पुरुषको पहिचान खुलेको छ । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी रहेको खुलेकोे प्रहरीले जनाएको छ । जिल्ला…

कैलालीमा एउटै रुखमा महिला, पुरुष झुण्डिएको अवस्थामा भेटिए

Ddllld

कैलालीमा जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको घट्नाको पुष्टि गरेका छन् । उनले घटनाबारे विस्तृत विवरण आउन…

कैलालीमा एक जना मृत फेला

image 2021 11 10 213236

कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला हुन् । उनी चटकपुर भन्ने ठाउँको बोक्टान सडक खण्ड नजिकै बिहीवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । छेडाल…

सांसद अरुण चौधरीको आज बयान लिइने

Screenshot 20230204 081740

प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको आरोपमा जिल्ला कारागार कैलालीमा रहेका चौधरीको आज वयान लिन लागिएको हो । उहाँलाई बयानका लागि जिल्ला अदालत कैलाली…

सुदूरपश्चिमका ६ जिल्लामा रेडक्रसले दियो नयाँ एम्बुलेन्स

Screenshot 20230212 093118

बझाङ – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले सुदूरपश्चिमका ६ ओटा जिल्लामा नयाँ एम्बुलेन्स उपलब्ध गराएको छ । बैतडी, दार्चुला, बझाङ, डोटी, कैलाली र कञ्चनपुरमा नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालय कञ्चनपुरका बरिष्ठ सहायक धनबहादुर जप्रेलले बताए । …