सांसद अरुण चौधरीको आज बयान लिइने

Screenshot 20230204 081740

प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको आरोपमा जिल्ला कारागार कैलालीमा रहेका चौधरीको आज वयान लिन लागिएको हो । उहाँलाई बयानका लागि जिल्ला अदालत कैलाली…

सुदूरपश्चिमका ६ जिल्लामा रेडक्रसले दियो नयाँ एम्बुलेन्स

Screenshot 20230212 093118

बझाङ – नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले सुदूरपश्चिमका ६ ओटा जिल्लामा नयाँ एम्बुलेन्स उपलब्ध गराएको छ । बैतडी, दार्चुला, बझाङ, डोटी, कैलाली र कञ्चनपुरमा नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालय कञ्चनपुरका बरिष्ठ सहायक धनबहादुर जप्रेलले बताए । …

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ, पक्राउ पर्नेमा एक बझाङका

Arrested1126

बझाङ – कैलालीमा लागुऔषधसहित तीन जना पक्रउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कैलालीका दुई र बझाङका जना एक छन्।  बझाङको बुङ्गल नगरपालिका वडा नम्बर २ स्थायी घर भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर…

सांसद चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

Screenshot 20230204 081740

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ । कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको…

धनगढीमा होटलको छतबाट खसेर अछामका २६ वर्षीय सोडारी घाइते

Screenshot 20230204 121526

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा होटलको छतबाट खसेर एक जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित कमल रोशन होटल एण्ड लजको छतबाट खसेर अछामको मंगलसेनका २६ वर्षीय कपिल सोडारी घाइते भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी)…

सांसद अरुणकुमार चौधरीलाई जेल चलानबारे प्रहरीले गरायो संसद्लाई जानकारी, चौधरी आइतबार निलम्बनमा पर्ने

Screenshot 20230204 081740

काडमाडौं : नेपाल प्रहरीले सांसद अरुणकुमार चौधरी पक्राउ गरेर जेल चलान गरिएको संघीय संसद् सचिवालयलाई  जानकारी गराएको छ।  कार्यालयले शुक्रबार एक पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएको हो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी शुक्रबार जेल चलान भएका छन्।…

बझाङका एक युवक चरेश सहित कैलालीमा पक्राउ

1646894369 egpew

बझाङ – बझाङका एक युवक चरेश सहित कैलालीमा पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभारा गाउँपालिका वडा नम्बर ६ का २९ बर्षीय सत्यनारायाण पुजारालाई एक किलो ५ ग्राम चरेश सहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  सुदूरपश्चिम प्रदेश…

सांसद अरुण चौधरीलाई रिहाइको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन

Screenshot 20230203 222119

धनगढीः नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन गरेको छ। पार्टी निकट नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन्।  ‘रेशम चौधरी को रिहाई गर’, ‘माननिय अरुण चौधरी रिहाई गर’, ’जनमतको कदर गर’…

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु 

Accident 9

बझाङ – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।  सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलौरी नगरपालिका–६…

सांसद चौधरी कारागार चलान 

1675330649524

बझाङ –नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ ।  चौधरीलाई बिहीवार दिउँसो बाँकेको चिसापानीबाट लुम्बिनी प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँ कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।  फरार सूचीमा…