कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

Screenshot 20220210 110128 1

धनगढी , माघ २९ कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ। शनिबार वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेराको ‘स्वीच अन’ गरेर बाघ गणनाको उद्घाटन गर्नु भएको हो । बाघ गणनाका लागि २१ दिनसम्म शुक्लाफाँटा, लालझाडी…

कञ्चनपुरका एक वडा अध्यक्षलाई कालोमोसो दलियो

Screenshot 20220210 173521 1

कञ्चनपुरका एक वडाअध्यक्षलाई कालोमोसो दलिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरको बेल्डाडी गाउँपालिका – २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका हुन् । नेकपाले बिभिन्न ९ बुदे आरोप लगाउँदै जनकारवाही गरको जनाएको छ ।उसले एक प्रेस विज्ञप्ती जारी…

निर्मला हत्याकाण्डमा शंकास्पद भारतीय नागरिकको डिएनए म्याच भएन, पक्राउ गरिएकालाई रिहाइ

Screenshot 20220207 103245 1

२०७५ सालमा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकको डिएनए भेजाइनल स्वाबसँग म्याच भएन ।डिएनए म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको छ ।  २०७८ मंसिर २५…