यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर बझाङमा एक युवकको मृत्यु

IMG 20240530 231559

बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका  वडा नम्बर ५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय  दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे  धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो ।  बुधबार मात्रै…

कैलालीमा हालसम्मकै उच्च तापमान गर्मीका कारण एक जनाको मृत्यु ।

Screenshot 20230906 075048 1

कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ। बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको…

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिम सम्पन्न

1716990107374

थलारा गाउँ पालिका वडा नम्बर ३ मा घरेलु प्याड निर्माण तथा महिनावारी व्यवस्थापन सम्बन्धि १० दिने तालिम सम्पन्न भएको छ ।जेठ १ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।आर्थिक बर्ष २०८०/०८१ मा वडा नम्बर ३ को  चेली कार्यक्रम…

७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा बझाङमा एक युवक पक्राउ

बझाङमा ७० वर्षीया ठुलीआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–११ तल्लो मौरेबाँजका ३६ वर्षीय हरजितबहादुर पातलीले ठुलीआमा कलुली देवी पातलीको हत्या गरेका हुन्। उनले मङ्गलवार राति मापदक पदार्थ सेवन गरेर ठुलीआमा नता पर्ने कलुलीदेवीलाई कुटपिट…

यू–१९ राष्ट्रिय क्रिकेट : अशोक धामीको कप्तानीमा बझाङको टोली घोषणा

IMG 20240527 151946

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । अशोक धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले जानकारी दिए । टोलीका अन्य सदस्यमा सन्जय बोहरा, इसान दौल्याल,…

बझाङको थलारा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ७१ प्रतिशत सम्पन्न

IMG20240503150016

बझाङको थलारा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ७१ प्रतिशत सम्पन्न भएको छ ।बहुबर्षीय ठेक्का बाट निर्माण भैरहेको तीन तले प्रशासकीय भवनको निर्माणकार्य ७१ प्रतिशत सम्पन्न भएको हो ।थलारा गाउँ पालिकाले डिपिआार तयार गरि आर्थिक वर्ष २०७९/०८० देखि बहुवर्षीय ठेक्का अन्तरगत…

नीति एकातिर र बजेट अर्कोतिर जाने प्रबृत्तिको अन्त्य गरिनु पर्ने थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको भनाइ ।

IMG20240526114822

थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले पालिकाको नीति एक तिर र बजेट अर्कोतिर जाने प्रबृत्तिको अन्त्य गरिनु पर्ने बताउनु भएको छ ।आईतवार गाउँ कार्यपालिका सदस्यहरु र बिषयगत शाखाका प्रमुखहरुको क्षमता बिकास सम्बन्धि ३ दिने कार्यशालाको समापनमा बोल्दै अध्यक्ष रोकायाले…

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत भेटिए ।

Screenshot 20230906 075048 1

बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । बित्थडचीर गाउँपालिका वडा नम्बर ४ देउलेखमा व्यापार गर्दै आएका ४५ वर्षीय राम ब. बोहरा आफ्नै कोठमा मृत फेला परेका हुन् । उनी गयराती घरपरिवार सँगै खाना खाएर आफ्नै घरको…

आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान थलारामा ७ सय ६२ बालबालिकालाई खोप दिईने

IMG 20240526 083658

आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो । बझाङका पनि १० हजार ८ सय ९७…

पुर्व ब्यबस्थापन समिति अध्यक्ष भण्डारीले गरे शान्ति मा.बि. पाराकाट्नेमा कलसीदेवी भण्डारी स्मृति अक्षयकोषको घोषणा

1716633256186

शान्ति माबि पाराकाट्नेमा अक्षयकोष घोषणा गरिए छ ।बिधालयका पुर्व ब्यबस्थापन समिति अध्यक्ष सेवा निबृत शिक्षक रमेश बहादुर भण्डारीले स्वर्गीय धर्मपत्नी कलसि देवी भण्डारीको स्मृतिमा अक्षयकोष घोषणा गर्नु भएको हो ।शुक्रबार बिधालयको बार्सिक प्रतिबेदन कार्यक्रममा भण्डारीले रु १ लाख ११ हजार…