बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भाद्र १३ गते मुख्य पुजा लाग्ने ।

1692983520898

बाजुरा र कालिकोटको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ। शनिबार कालिकोटबाट पुजारी र सरकारीटोलीले बडीमालिकाको तीर्थयात्रा तय गर्नेछन्। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। यस वर्ष बडीमालिकामा भाद्र १३ गते…

खप्तडमा तीन दिने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने

Screenshot 20230519 064719 1

धनगढीः  ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ। खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्द्धन  गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही २३ जेठदेखि तीनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको…

जिल्ला प्रशासन कार्यालय बझाङले फागु अर्थात् होली पर्वको शुभकामना दिँदै गर्यो सभ्यरुपमा मनाउन अनुरोध

Picsart 23 03 06 07 41 08 612

बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले सोमबार आज परेको महान साँस्कृतिक पर्वका रुपमा मनाइने फागु अर्थात् होली पर्वको शुभकामना दिँदै सभ्यरुपमा मनाउन अनुरोध गरेको छ । आइतबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यलयले होली पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले…

गाउँघरमा होलीको महत्व र रौनक हराउँदै,-होली के हो र यो किन मनाइन्छ ?

Picsart 23 03 06 06 48 37 085

गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हराउँदै गएको हो ।…

थलिजिउलामा लाग्ने भकुण्डे जात्रा सम्पन्न

Picsart 23 02 28 21 38 51 635

बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको केन्द्रविन्दुमा पर्ने थलिजिउलामा लाग्ने भकुण्डे जात्रा सम्पन्न भएको छ । हरेक वर्ष फागुन १६ गते नौविसबासीले विधिवत् रुपमा मनाउँदै आएको भकुण्डे जात्रा सम्पन्न मंगलबार थलि जिउँलामा सम्पन्न भएको हो । फागुन…

महाशिवरात्रि आज : शिवको पूजा आराधना गरी मनाइँदै

Screenshot 20230218 063806

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन…

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदै

1675556807790

बझाङ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुष शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज आइतबार विधिवतरुपमा समापन गर्न लागिएको हो ।आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका…

आज गाई पुजा

Screenshot 20221025 060311

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक…

आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन,विशेष पुजा गरि मनाईदैँ  

Picsart 22 10 24 06 11 07 702 1

काठमाडौं- आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको…

आज बडादसैँको आठौँ दिन: महाअष्टमी पर्व मनाइँदै

mahanawami1618882334

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको…