झोलुङ्गे पुल नियमित मर्मत गर्न थलारा गाउँपालिकाले गर्यो झोलुङ्गे पुल संरक्षकलाई अभिमुखिकरण

IMG 20230924 154400

थलारा गाउँपालिकामा झोलुङ्गे पुल संरक्षकहरु लाई नियमित मर्मत सम्बन्धि अभिमुखिकरण गरिएको छ ।पालिका भित्र रहेका झोलुङ्गे पुलको नियमित मर्मतका लागि पुल संरक्षक लाई पुल मर्मत सम्बन्धि एक दिने अभिमुखिकरण गरिएको हो ।थलारा गाउँपालिकाको आयोजनामा,सामाजिक तथा प्राबिधिक बिकास सेवा समुहको समन्वय…

थलारा गाउँपालिका-८ द्वारा जग्गादातालाई सम्मान

Picsart 22 06 27 11 07 12 305

बझाङ ,थलारा, असार १३ थलारा गाउँपालिका वडा नम्बर ८ ले जग्गादातालाई सम्मान गरेको छ ।थलारा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय भनव निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराएको भन्दै जग्गादातालाई सम्मान गरेको हो । २०७५ सालमा साविकको कोइरालाकोट…

सुर्मा गाउँपालिकामा साँस्कृतिक कार्यक्रम हुँदै , कार्यक्रममा आफ्नै पहिरनमा आउन अनुरोध

Picsart 22 03 15 11 08 10 666

बझाङ / चैत १, जिल्लाको सुर्मा गाउँपालिकामा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।सुर्मा समाज सुधार युथ क्लब र सुर्मा गाउँपालिका वडा नम्बर ४ को समन्वयमा उक्त कार्यक्रम हुने भएको हो । हिन्दु संस्कृतिको रङ्गहरुको महान पर्व फागु पुर्णिामाको अवसर पारी…

थलारा गाउँपालिका ३ देबलबाँझमा साँस्कृतिक महोत्सव सम्पन्न

Picsart 22 03 05 11 49 23 901

बझाङ, थलारा / फागुन २१ , जिल्लाको थलरा गाउँपालिका ३ देबलबाँझमा मर्यादित महिनावारी व्यवस्थापनको लागि सचेतनामुलक साँस्कृतिक महोत्सव एवम् सक्काडाँ बाँझ बहुउपयोगी योजना पुर्ण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भगवती आधारभूत विद्यालयमा मर्यादित महिनावारी व्यवस्थापनको लागि सचेतनामुलक साँस्कृतिक…

बझाङको बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता २०७८ हुँदै

received 487961042922981

बझाङ / फागुन ११ जिल्लाको बुङ्गल नगरपालिकामा बृहत देउडा प्रतियोगिता २०७८ हुने भएको छ । बुङ्गल साहित्य देउडा समाजको आयोजनामा र नगरपालिकाको समन्वयमा स्थानीय कला संस्कृति प्रदर्शनी तथा बृहत देउडा प्रतियोगितामा हुने भएको हो । सुदूरपश्चिमको कला र संस्कृतिको सम्मान…

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

Screenshot 20220218 154414 1

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ। आइतबार र सोमबार (फागुन ८/९ गते) बस्ने तय भएको बैठक फागुन २० गतेको लागि सरेको हो। माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न आइतबारका लागि बैठक…

बझाङको साइपालमा नेपाली सेनाको हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी

PicsArt 02 14 08.43.55

बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको छ।हिमपातका कारण खच्चड भेडा च्याङ्यारा हिँड्ने बाटो नभएपछि नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट आइतवार हेलिकोप्टर मार्फत चामल ढुवानी गरिएको हो। हेलिकोप्टरले तीन पटक गरी ६१ क्विन्टल २० केजी चामल…

बझाङको केदारस्युँ गाउँपालिका १ देउरा बजारमा सरसफाइ

PicsArt 02 11 06.20.31

पवन बोहरा / बझाङ , देउरा , माघ २८ जिल्लको केदारस्यँ गाउँपालिका वडा नम्बर १ देउरा बजारमा सरसफाई कार्यक्रम गरिएको छ । युवा परिषद सुदुपश्चिम प्रदेश सदस्य झलक भण्डारीको अध्यक्षतामा देउरा बजारमा सरसफाई कार्यक्रम गरिएको हो । स्वच्छ प्रदेश स्वास्थ्य…

मिनि खप्तड युवा क्लब खाेल्लेकाे संस्थापक मा डम्मर बाेहरा

PicsArt 02 11 10.21.06

बझाङ , माघ २८ जिल्लाकाे बुङ्गल नगरपालिका वडा नम्बर ३ खाेल्लेककाे नयाँ गठित मिनि खप्तड युवा क्लवकाे संस्थापकमा डम्मर बाबू बाेहरा रहनु भएकाे छ ,आफुले हरेक गाँउपालिका नगरपालिकामा जाँदा युबा हरुकाे संगठन युबाहरुकाे धेरै ठुलाे भुमिका रहेकाे भन्दै आफ्नाे नगरपालिकाकाे…

सुर्मा समाज सुधार युथ क्लबद्वारा जनचेतनामूलक कार्यक्रम सहित मास्क सेनिटाइजर वितरण – थलार खबर

PicsArt 02 08 10.33.10

माघ २५ बझाङ , बझाङको सुर्मा गाउँपालिमा सुर्मा समाज सुधार युथ क्लबले जनचेतनामूलक कार्यक्रम र मास्क सेनिटाइजर वितरण गरेको छबिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई निर्मुलिकरण गर्ने सन्देश सहित मास्क सेनिटाइजर वितरण गरेको हो । सुर्मा समाज सुधार युथ क्लबका…