७ चैत्र २०८१, शुक्रबार
बझाङको साइपाल गाउँपालिकामा भेडा च्याङ्ग्रामार्फत खाद्यान्न ढुवानी – थलारा खबर

बझाङ माघ २४ , जिल्लाकै विकट तथा दुर्गम क्षेत्रमा रहेको साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी गर्ने समस्या भएको थियोे । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् । खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल…