यू–१९ राष्ट्रिय क्रिकेट : अशोक धामीको कप्तानीमा बझाङको टोली घोषणा

IMG 20240527 151946

वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । अशोक धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले जानकारी दिए । टोलीका अन्य सदस्यमा सन्जय बोहरा, इसान दौल्याल,…

प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा सुदुर पश्चिमका१ खेलाडीको मृत्यु

Screenshot 20230819 091739 1

धनगढी : मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ।  कपिलवस्तुको शिवराज नगरपालिका –१ चोर खोलामा आज विहान खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो। हेटौँडाबाट धनगढी जाँदैगरेको…

थलारा गाउँपालिका स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्णसहित थलारा मा.बि.प्रथम ।

IMG 20231213 154052

बझाङको थलारा गाउँपालिकामा जारी स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।गत २६ गतेदेखि थलारा गाउँपालिका ९ स्थित चक्रेश्वर माध्यमिक विद्यालयमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ सुरु भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति…

थलारा गाउँ पालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मंसिर २६ गतेदेखि सुरु हुने

Screenshot 20231207 173155 1

थलारा गाउँ पालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मंसिर २६ गतेदेखि सुरु हुने भएको छ ।चौधौं रनिङ शिल्ड प्रतियोगिताका रुपमा य‍ो प्रतियोगिता मंसिर २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।स्वास्थ्यका लागि…

दुर्गाथलिको चौधारीमा भलिबल प्रतियोगिता सम्पन्न , उपाधि के.पी सर्भिसिङलाई

1681140082296

बझाङ बझाङको दुर्गाथलि गाउँपालिकामा लाग्ने चौधारी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।गतिशील विकास युवा क्लबको आयोजना र दुर्गाथलि गाउँपालिकाको सहयोगमा शनिबारदेखि चौधारीमा सुरु भएको वडा स्तरीय खुला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा…

नेपालले पीएनजीलाई हरायाे, आसिफ र सन्दीपबीच ७७ रनकाे साझेदारी

Screenshot 20230303 193834

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएकाे छ ।  पीएनजीले दिएकाे १ सय ८० रनकाे लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले ८६ र…

बझाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जयपृथ्वी नगरपालिकालाई – द्वितीय र तृतीयको भए ?

Picsart 23 03 03 16 24 53 276

बझाङ –बझाङमा सम्पन्न भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जयपृथ्वी नगरपालिकाले हात पारेको छ । सत्यवादी माध्यमिक विद्यालय भोपुरमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ काँस्यसहित १५ पदक हात पारेर जयपृथ्वी नगरपालिकाले उपाधी जितेको हो । …

बझाङमा जारी राष्ट्रपति रनिङ शिल्डमा छात्रा तर्फको भलिबल सम्पन्न,, उपाधी सुर्मा गाउँपालिकालाई

1677743282854

बझाङमा जारी १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा तर्फको भलिबल प्रतियोगिता सम्पन्न भएको छ।बिहीबार सत्यवादी माध्यमिक विद्यालय भोपुरमा सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फको भलिबल खेलमा सुर्मा गाउँपालिका प्रथम भएको छ ।छबिसपाथिभेरा गाउँपालिकालाई हराउँदै छात्रा भलिबल तर्फको…

मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

Screenshot 20230228 144431

काठमाडौं  –   आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो । ९ ओभरमा ७३ रनको…

१९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालले सिङ्गापुरलाई ९६ रनले हरायो

Crickate1

काठमाण्डाै – यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ९६ रनले पराजित गरेको छ । सिङ्गापुरलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ५० ओभरमा ७…