३ जेष्ठ २०८२, शुक्रबार
बझाङको थलारा ७ माडौँकाट्नेको चतुर्दशी मेला सम्पन्न – थलारा खबर

थलारा , मंसिर ४ , बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ माडौँकाट्नेको चतुर्दशी मेला सम्पन्न भएको छ ।कार्तिक २९ गतेदेखि सुरु भएको मेला मंसिर ३ गते भलिबल र देउडा खेलाडीलाई पुरस्कार वितरण गर्दै सम्पन्न गरिएको हो ।चतुर्दशी मेलाको अवसर पारी…