टी-२० विश्वकप क्रिकेटमा : न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश , भारत बाहिरियो

Screenshot 20211108 064947 1

न्युजिल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार अफगानिस्‍तानलाई आठ विकेटले हराउँदै न्युजिल्याण्‍ड सेमिफाइनलमा स्‍थान बनाउन सफल भएको हो । आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्‍य न्युजिल्‍याण्‍डले १८.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डका…

बझाङमा मिरमिरे युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न – थलारा खबर

PicsArt 11 07 07.20.41

बझाङ , जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ मा आयोजित खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ मिरमिरे युवा क्लबले तिहारको अवसरपारी आयोजना गरेको खुल्ला पुरुष क्रिकेट आज कार्तिक २१…

टी २० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

cricolympics b 13 1

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ । सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र…

भारतले टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित , योसँगै भारतको दोस्रो जित

Untitled design 2 12 390x220 1

काठमाडौं : भारतले टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित गरेको छ। शुक्रबार राति भएको खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको ८६ रनको सामान्य लक्ष्य भारतले ६ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि ओपनर केएल राहुलले…

इरानी शरणार्थीले हराइन् दुईपटककी ओलम्पिक च्याम्पियनलाई

Taekwondo

जनवरी २०२० मा किमिया अलिजादेहले देश छाडिन् । ईरानमा दमन खेप्ने दशौं लाख महिलामध्ये आफू एक रहेको महसुस उनलाई भइरहेको थियो । १८ महिनापछि उनले दुईपटककी ओलम्पिक च्याम्पियन बेलायतकी जादे जोन्सलाई टोकियो ओलम्पिकमा हराइन् । तर, ओलम्पिकमा उनी नौलो भने…