बझाङमा ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृत्यु

सेयर गरौं

ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृत्यु भएको छ। तमैलस्थित प्रहरी पोस्टमा कार्यरत ३९ वर्षीय ललित सिंह ठगुन्ना अचानक पेट दुुखेर ढलेका थिए।
उनीलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर पु¥याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए। ठगुन्ना कैलाली घर भएका हुन्।
उनीलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर पु¥याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए। ठगुन्ना कैलाली घर भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1399