तीन वटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा रहन प्राधिकरणको निर्देशन, अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई अपील

IMG 20251002 081902

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दशैंको मुखमा भारी वर्षाको पूर्वानुमान आएको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई अपील गरेको छ। जल तथा मौसम विज्ञान विभागले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको…

बडादशैँ सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै

IMG 20250922 065323

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसै आजदेखि प्रारम्भ भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसँैको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित…

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’

IMG 20250918 074637

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ ।कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२…

सुदूरपश्चिममा कारागारबाट भागेका ६०८ कैदीबन्दी पक्राउ, ८५० अझै फरार

IMG 20250910 083616

सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका छ सय बढी कैदीबन्दी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुकासम्म छ सय आठ कैदीबन्दीलाई पक्राउ गरिएको छ । उनीहरुमध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए कतिपयलाई प्रहरीले पक्राउ गरेको हो…

गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई सेनाको अनुरोध

IMG 20250912 110444

नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग…

प्रधानमन्त्रीमा सुशीला कार्की निश्चित तर संसद विघटन बारे आज पनि छलफल हुने

IMG 20250912 082507

सुशासनको माग गर्दै आन्दोलनमा उत्रिएका युवाहरू, जेन–जीको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटेको छ । गएराति अबेरसम्म राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको छलफलमा यसबारेको सहमति जुटेको शीतल निवास स्रोतको भनाइ छ। यद्यपि संसद् विघटन गर्ने विषयमा सहमति…

सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यु

IMG 20250909 222630

नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।  नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ। नेपाली सेनाले जारी…

बझाङ कारागार बाट भागेका कैदिबन्दि प्रहरी नियन्त्रणमा

IMG 20250910 083616

बझाड जिल्ला कारागार बाट मंगलबार राती ९.१५ बजे तिर जेल तोडेर भागेका ४ जना  कैदि बन्दिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कागारको मुल गेटको ताला तोडदै सुरक्षा र्कमीलाई धमकी दिएर  भागेका ६५ जना कैदि बन्दि मध्य ४ जनालाई मंगलबार राती…

बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै

IMG 20250910 064318

नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ ।जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड…

मृतकको संख्या १४ पुग्यो, घाइतेको यकिन छैन

IMG 20250908 150531

जेन जी आन्दोलनका क्रममा यो समाचार अपडेट गर्दासम्म १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले…