१९ आश्विन २०८२, आईतवार
थलाराको दशैमेलामा आयोजना गरेको वडा स्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न: पुरुष भलिबल तर्फ थलारा ९ र महिला तर्फ अमृत मेमोरियल प्रथम ।

थलारा गाउँपालिकाको आर्थिक सहयोग र दशैमेला ब्यवस्थापन समितिले आयोजना गरेको वडा स्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिताको उपाधि थलारा ९ ले जितेको छ ।मष्टा भैरव फर्निचर तथा ग्रिल छविसपाथिभेरा १ बिच भएको फाईनल खेल जिते संगै थलारा ९ ले प्रतियोगिताको…