बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १३ गते देखि

Picsart 23 02 23 23 09 09 033

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १३ गते  देखि हुने  भएको  छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १३ गते  देखि सत्यवादी माध्यमिक विद्यालयमा हुने भएको हो  ।फाल्गुन ८ गते बझाङ जिल्ला खेलकुद समितीको कार्यालय…

नामिबियामाथि नेपालको एतिहासिक जित

Screenshot 20230214 172857

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ । नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि…

थलारा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,उपाधी चक्रेश्वर मावीलाई

Picsart 23 02 12 21 29 17 455

बझाङको थलारा गाउँपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।माघ २६ गतेदेखि थलारा गाउँपालिका वडा नम्बर -५ स्थित थलारा माध्यमिक विद्यालयमा सुरु भएको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २९ गते आइतबार सम्पन्न भएको…

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

Screenshot 20230206 150455

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ । देसाईले केही दिनदेखि नै नेपाली…

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले जित्यो

Screenshot 20230202 064752

काठमाडौं : न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ।  गएराति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो।  अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले…

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशलाई

1674300537309

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४…

पहिलो एकदिवसीय अन्तराष्ट्रियमा आज नेपाल र युएई भिड्दै

Screenshot 20221114 070832

काठमाडौं । घरेलु टोली नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सोमबार(आज) पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।  आज दुवै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ…

पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे टी–२० विश्व कपकाे उपाधि

1668340520177

काठमाण्डाै – पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।  पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका…

टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दै

Screenshot 20221113 063133

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो । इङ्ल्यान्ड र…

यसवर्षको बझाङ उद्योग वाणिज्य संघ कप, पुरुषतर्फ केदारस्युँलाई र महिलातर्फ छबिसपाथिभेरालाई

Picsart 22 10 22 16 08 18 110

शिवजी मण्डेल, बझाङ ! बझाङ उद्योग बाणिज्य संघले सिलदेवी मेलाको अवसर पारि आयोजना गरेको जिल्ला स्तरीय उद्योग वाणिज्य संघ कप २०७९ सम्पन्न भएको छ । असोज ३० गतेदेखि सुरु भएको सर्वाधिक ठूलो धनराशिको उद्योग वाणिज्य संघ २०७९, आज सनिवार सम्पन्न…